YouTube Link

आईसीसी विश्वकप लिग-२ मा आज ओमान र अमेरिका भिड्दै

World Cup 2026
Facebook Link

काठमाडौं: आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज ओमान र अमेरिका प्रतिष्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय एक दिवशीय खेलमा यी दुई टिम पहिलो पटक प्रतिष्पर्धा गर्दैछन् ।

लिग-२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अंक बनाएको छ । ओमान दोस्रो स्थानमा छ । उसले सात खेल खेलेर १० अंक बनाएको छ । आज ओमानले अमेरिकालाई हराएमा अंक बराबरी गर्ने मौका पाउनेछ । हिजो भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमान टियु मैदानको पीचमा अभ्यस्त भइसकेको छ । त्यसैले तुलनात्मक रुपमा ओमानलाई अमेरिका विरुद्ध प्रतिष्पर्धा गर्दा केही सहज हुनेछ ।

नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ । त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ । आठ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...