YouTube Link

पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आईतबारदेखि सुरु

World Cup 2026
Facebook Link

पोखरा: पोखरामा आजदेखि सुरु हुने भनिएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाको कारण एक दिन पर सरेको छ । वर्षाको कारण एक दिन पर सारेर आइतबारदेखि प्रतियोगिता शुरु गरिने आयोजक क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिले जनाएको छ ।

यसैबिच एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सर्वाजनिक गर्दै पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए । लिगमा नेपालका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहने छ । विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज प्रतियोगितामा भिड्ने छन् ।

प्रतियोगिताको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउँने छन् । लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने छ । हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । उद्घाटन खेल साविकको विजेता पोखरा पल्टन र काठमाण्डौं गोल्डेन बिच हुने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...