YouTube Link

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीलाई बहुमत प्राप्त

Facebook Link

एजेन्सी: बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीले त्यहाँको आम चुनावमा बहुमत प्राप्त गरेको छ । कूल ६ सय ५० सिटमा बिहीबार आम चुनाव भएकोमा कन्जर्भेटिभ पार्टीले बहुमत पाएको हो । ६ सय १३ निर्वाचन क्षेत्रको मतगणना भइसक्दा उनको पार्टीले ३ सय ५१ क्षेत्रमा जित हासिल गरेको छ । बहुमत प्राप्त गर्नका लागि ३ सय २६ सिट ल्याए हुन्छ ।

विपक्षी लेबर पार्टीले भने अहिलेसम्म जम्मा २ सय २ क्षेत्रमा मात्रै जित हासिल गरेको छ । कन्जर्भेटिभ पार्टीले अघिल्लो चुनावमा भन्दा ४६ बढी क्षेत्रमा जित हात पारेको छ भने विपक्षी लेबर पार्टीले ५८ सिट गुमाएको छ । अब १९ क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेको छ । चुनावमा बहुमत प्राप्त गर्न नसकेपछि लेबर पार्टीका नेता जेरेमी कोर्बिनले अर्को चुनावमा पार्टीको नेतृत्व नगर्ने घोषणा गरेका छन् ।

आम चुनावमा पार्टीले बहुमत प्राप्त गरेसँगै अब प्रधानमन्त्री जोनसनलाई ब्रेक्जिटका लागि सजिलो हुने ठानिएको छ । अब उनलाई आफ्नो शर्त अनुसार युरोपेली संघबाट अलग हुन सजिलो हुनेछ । युरोपेली संघसँग सम्झौता गरेर बाहिरिने या नबाहिरिने भन्ने विवादले बेलायतमा राजनीतिक संक्रमण झन् गहिरिएको थियो । जोनसन संघसँग सम्झौता बिनै बाहिरिने पक्षमा थिए । तर, उक्त प्रस्तावलाई संसदले अनुमादन नगरेपछि गत अक्टोबरमा उनले तत्काल अर्को आम चुनावको प्रस्ताव लगेका थिए । उनले यो प्रस्तावलाई भने बहुमत सांसदले अनुमोदन गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...