YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदै छ । लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार जारी गरेको खेल तालिका अनुसार लिगमा ‘ए’ डिभिजनका १४ क्बलबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले हरेक राउन्डमा सात खेल सञ्चालन गर्नेछ । आइतबारदेखि प्रत्येक दिन दुई खेल हुनेछन् । लिगका लागि १४ वटै क्लबले खेलाडी अनुबन्धको तयारी सुरु गरेका छन् । दशरथ रंगशालामा साढे चार वर्षपछि लिग सञ्चालन हुन लागेको हो ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको भव्य समापनसँगै दशरथ रंगशाला फेरि फुटबलमय हुने भएको छ । २०७२ सालको भूकम्पका कारण दशरथ रंगशालामा क्षति पुगेका कारण यहाँ फुटबल लगायत गतिविधि ठप्प बनेको थियो । लिगमा कुल ९१ खेल हुनेछ । लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ । विजेता टीमले ५० लाख रुपैयाँको पुरस्कार पाउने भएको छ । एन्फाले यसपटक रेलिगेसनसहितको लिग सञ्चालन गर्न लागेको हो । गत वर्ष मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन बनेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...