YouTube Link

एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा

Facebook Link

एजेन्सी: एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको डिएगो सिमोनीको टिमले अर्को खेलको नतिजामा भर पर्नुपर्ने अवस्था थियो ।

खेलको दोस्रो मिनेटमै एट्लेटिकोले पेनाल्टी पाएको थियो । किरन ट्रिपियरले पहार गरेको पेनाल्टी मस्कोका गोलकिपरले बचाएका थिए । १७औं मिनेटमा पाएको अर्को पेनाल्टीलाई हाओ फिलिक्सले गोलमा परिणत गरे । त्यसपछि ५४औं मिनेटमा फिलिपेले गोल गर्दै एटेलेटिको मड्रिडलाई २-० गोल अन्तरले जित दिलाए । जितसँगै एट्लेटिकोले समूहमा १० अंक बनाउँदै समूहको उपविजेता बनेको छ ।

समूह ‘बी’ बाट इटालियन क्लब युभेन्टस विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको युभेन्टसले समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर लिभरकुसेनलाई २–० ले हरायो । युभेन्टसको जितमा रोनाल्डो र हिग्वेनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ७५औं मिनेटमा रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयमा हिग्वेनले गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...