Texas College
YouTube Link

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

Facebook Link

काठमाडौ: बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक ब्याबसायलाई फुटबलको माध्यमबाट युवा पुस्ता र जनस्तरमा पुर्याउन एक बर्षमा करिव ५३ वटा  विभिन्न प्रतियोगिता सञ्चालनमा ल्याएको छ । यसैबीच बक्स अफिसले मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ राजधानीको इलाइट फुटसलमा सम्पन्न गरेको छ ।

 

नेपालीहरुको माहान पर्व तिहार र छठ पर्वमा सार्वाधिक बिक्री बितरण हुने मिठाई ब्याबासायीहरुको प्रबन्धक गर्ने र मिठाइ ब्याबसायिकहरुको उच्च  प्रतिष्ठाको लागि यो प्रकारको खेल आयोजना गरेको संस्थाका अध्यक्ष आर के सुबेदीले बताए । नेपाल मिठाई  ब्याबासायिक कप २०८२ संस्करणमा  काठमाडौ, भक्तपुर, ललितपुर र काभ्रेको विभिन्न फुटबल क्लबहरुलाई पराजित गर्दै तामाङ टोल ब्याइज (टिटिजी) ले उपाधि जित्यो ।

 

पेलान्टी सुटआउटमा काठमाडौकै भुषण एफसीलाई हराउँदै तामाङ टोल ब्वाइज (टिटिजी) एफसीले पोहिलो पटक उपाधि जित्यो । निर्धारित समयको खेलमा १-१ गोलको बराबरीमा सकिएको खेलको छिनोफानो पेलान्टी सुटआउटबाट गरिएको थियो । त्यसैगरी प्रतियोगितामा  भुषण एफसीले पनि  पहिलो पटक उपबिजेतामा चित्त बुझायो भने कपनको स्थानीय क्लब शंकर एफसीले प्रतियोगिताको फियर प्ले अवार्डबाट सम्मानित भयो । बेस्ट किपर, हाई स्कोर बेष्ट प्लेयरको अवार्ड  बिजेता टोलीका (टिटिजी) र उत्कृष्ट डिफेन्स  भुषण एफसीले जित्यो । फुटबल लबर धादिङको  बिजय एफसी, फुटबल हर्ट अवार्डबाट  जि स्पोर्ट्स सम्मानित भएको छ ।

 

 

बिजेता उपबिजेता टोलीलाई प्रमुख अतिथि  वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा, विशिष्ट अथिति बरिष्ठ समाजसेवी राजु ढकाल, निर्माता निर्देशक रिमेश अधिकारी, कलाकार निर्माता निर्देशक बद्री शाह, ईलाइट फुटसल सञ्चालक श्याम श्रेष्ठले पुरुष्कार तथा प्रमाण-पत्र बितरण गरेका थिए । सरोज शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बरिष्ठ पत्रकार टंक कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

नेपालभर कारिव ६ हजार नेपाल मिठाई ब्याबसायिको सम्मानमा खेलाएको मिठाई कप-२०८२ संस्करणमा नेपालको मिठाई बजारमा महत्त्वपूर्ण योगदा दिने आँगन, सुइट केभ, लड्डु गोपाल, टिपटप, कृष्ण पाउरोटी, संगम स्वीट, नितिष स्वीट, पुजा स्वीट, बृशान्ती, ब्रफी, न्यू राजधानी स्वीट, रामेश्वर पशुपति मिठाई भण्डार, बन्दना स्वीट, हारती, दया शंकर मिठाई भण्डार, कुन्दन स्वीट लगायत धेरै मिठाई उद्यमीहरुलाई उच्च मुल्यांकन गरि सम्मान गरिएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...