YouTube Link

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

Facebook Link

काठमाडौं: आइसिसी महिला टी-२० विश्वकप एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि थाईल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा हुने खेलमा बिहान ८:१५ बजेबाट सुरु हुनेछ । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । ती मध्ये दुई खेल हङकङ र दुई खेलमा नेपाल विजयी भएको छ । एक खेल भने रद्द भएको छ ।  यो वर्ष नेपाल र हङकङ तीन खेलमा आमुन्नेसामुन्ने भएका थिए । युगान्डामा भएको चार देशिय सिरिजको पहिलो खेलमा हङकङले नेपाललाई दुई रनले पराजित गरेको थियो । अर्को खेलमा भने नेपालले ६ विकेटको जित निकालेको थियो । अर्को खेल भने रद्द भएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपाल र हङकङका अतिरिक्त बहराइन पनि छ । उक्त समूहमा रहेका तीन वटै टोलीले एक अर्कासँग २/२ खेल खेल्नेछन् । नेपाली टोलीले आफ्नो दोस्रो खेल शनिबार बहराइनसँग खेल्नेछ ।

नेपालको समूह चरणका खेलहरु

बैशाख २७ गते शनिबार १० मे बहराइनविरुद्ध

बैशाख ३० गते मंगलबार १३ मे हङकङविरुद्ध

जेठ १ गते बिहीबार १५ मे बहराइनविरुद्ध

नेपाली टोली

इन्दु वर्मा (कप्तान), पूजा महतो (उप(कप्तान), बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सबनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा, ईश्वरी बिस्ट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...