YouTube Link

केपी ओली कप फुटबल आजदेखि, उदघाटन खेलमा एपीएफ र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिष्पर्धा

Facebook Link

काठमाडौं: दुई विदेशसहित नौ टोलीको सहभागिता रहने केपी ओली कप फुटबल प्रतियोगिता आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुँदैछ । उदघाटन खेल एपीएफ र आहा रारा पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच हुनेछ ।

 

क्वाटरफाइनलसम्मका खेल सातदोबाटोमा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फागुन १६ र १७ गते सेमिफाइनल र १९ गते फाइनल हुनेछ । प्रतियोगितामा एपीएफ, ब्ल्याक बुल्स, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड तथा आयोजकको केपी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगिताको विजेता टोलीले १५ लाख ११ हजार १ सय ११ रुपैंया, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ताले र  उदीयमान खेलाडीलाई समान  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेल विजेता टोलीले  २५ हजार रुपैयाँ प्राप्त गर्ने शनिबार पत्रकार सम्मेलनमा आयोजक नेपाल युवा संघले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...