YouTube Link

पहिलो सेमिफाईनल इरान र क्यालिकट हिरोज तथा दोस्रो सेमिफाईनल हेल्प नेपाल र क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुनेछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो सेमिफाईनल खेल दिउँसो २:३० बजे इरान क्लव यु-१८ र भारतीय क्लब क्यालिकट हिरोजबीच हुनेछ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीचको दोस्रो सेमिफाइनल साँझ ५ बजे सुरु हुनेछ ।

 

भारतको क्यालिकट हिरोजसँग बिहीबार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरयो । लिगको शीर्ष स्थानमा रहेको इरान यु-१९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग सेमिफाइनल खेल्ने तय भएको हो ।

 

लिगको अन्तिम खेलमा सेमिफाइनल प्रवेश गरिसकको क्यालिकट विरुद्ध ३ अंक निकालेको भए गण्डकी सेमिफाइनलमा पुग्ने थियो । तर गण्डकीले कमजोर प्रदर्शन गर्यो । क्यालिकटले २५-२२, २५-१९ र २५-१५ को अत्यन्त सहज नतिजामा गण्डकीलाई पराजित गर्यो । गण्डकी सोझो सेटमा हार्दा माल्दिभ्सको क्लब एचडिसीले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । अपराजित इरान यु-१८ ले १०, हेल्प नेपाल ८ अंक, क्यालिकटले ७ र र क्लब एचडिसीले ५ अं जोड्यो । सबै खेल हारेको गण्डकी २ अंक बटुल्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...