YouTube Link

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक, नेपाल सहित चार राष्ट्रको पाँच क्लबले सहभागी जनाउने

World Cup 2026
Facebook Link

काठमाडौं: काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रममाझ ट्रफी सार्वजनिक गरेका हुन् ।

 

शनिबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपाल सहित चार राष्ट्रको पाँच क्लबले सहभागी जनाउनेछन् । नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौ प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताको हैसियतले यो च्याम्पियनसिपमा छनोट भएका हुन ।

 

यसैगरी भारतको क्यालीकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडिसीको सहभागीता रहनेछ । च्याम्पियनसिप मंसिर २२ गतेदेखि सुरू हुँदैछ । फाइनल खेल २९ गते हुनेछ । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले सिमित बजेट र श्रोत साधनका बाबजुद नेपाल भलिबल संघले निरन्तर रूपमा अन्तराष्ट्रिय प्रतियोगितामा आयोजना गर्दै सराहनीय कार्य गरेको बताए ।

 

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अहिले क्रिकेटमा सय करोड सम्मको लगानीले व्यवसाय नै बनेको खबर पढ्ने गरेको भन्दै अहिले नै क्रिकेट र फुटबलसँग भलिबललाई तुलना गर्न नसक्ने बताए । तर भलिबलले पनि प्रगति गरिरहेको र यो च्याम्पियनसिपको बजेट एक करोडको रहेको जानकारी गराए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...