YouTube Link

आज दुई खेलहरु हुँदै, पहिलो खेलमा श्रीलंका र माल्दिभ्स दोस्रो खेल नेपाल र भुटानबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

काठमाडौं: साफ महिला च्याम्पियनसिप अन्तर्गत आज आयोजक नेपाल र भुटानबीच प्रतिष्पर्धा हुँदैछ । यी दुईबीचको खेल दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुनेछ ।

 

आजको खेलमा नेपालकी महत्त्वपूर्ण खेलाडी साबित्रा भण्डारी अनुपस्थित हुनेछिन् । फिफा विन्डोमा नपरेको कारण उलाई क्लबले रिलिज नगरेको हो । उनी आईतबार नेपाल आउनेछिन । रेखा पौडेल भने नेपाल आइसकेकी छिन् ।

 

नेपाल पाँच पटक फाइन खेलिसकेको छ भने भुटान अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । सातौं संस्करणको च्याम्पियनसिप जारी रहँदा पहिलो पाँच संस्करण भारतले लगातार जितेको थियो । पछिल्लो संस्करण भने बङ्गलादेशले जितेको थियो ।

 

अहिलेसम्म मात्र दुई राष्ट्रले साफ च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल पाँच पटक फाइनलमा हारेको पिडा बिर्साउँदै यो पटक च्याम्पियन हुने दाउमा रहेको छ । नेपाल ग्रुप ‘बी’मा भुटान, श्रीलंका र माल्दिभ्ससँग रहेको छ । ग्रुप ‘ए’ मा ५ पटकको च्याम्पियन भारत डिफेन्डिङ च्याम्पियन बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

 

हिजो भएको उदघाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले हराएको थियो । आजै हुने पहिलो खेलमा भने श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १:३० बजे दशरथ रङ्गशालामा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...