YouTube Link

इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

Facebook Link

काठमाडौं: नेपाल जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाईनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

 

नेपालले ईरानमाथि २५-२१, २८-२६ र २५-२० को सोझो सेटले जित्यो । नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ । नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन नेपालले जितेको थियो । अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथि नेपालले पहिलो पटक जित हात पारेको थियो ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो सेमिफाईनलमा श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । भारतले श्रीलंकाविरुद्ध १५-२५, १६-२५ र २३-२५ को सोझो सेटले जित हात पार्दै फाईनल प्रवेश गरेको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...