YouTube Link

स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश

Facebook Link

 

एजेन्सी: इटाली माथि १-० गोल अन्तरको जित निकाल्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो ।

 

खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै जालीमा पुगेपछि स्पेनले गोल गरेको थियो । सोही गोल जितका लागि पर्याप्त बन्यो । समूह ‘बी’ मा पहिलो खेलमा स्पेनले क्रोएसिया माथि ३-० को जित हात पारेको थियो । स्पेनको २ खेलमा ६ अंक भएको छ । इटाली २ खेलमा ३ अंक सहित दोस्रो स्थानमा छ ।

 

अल्बानिया र क्रोएसिया समान १-१ अंक सहित क्रमशः तेस्रो र चौथो छन् । युरो कपमा शुक्रवार थप तीन खेल हुँदै छन् । बेलुका ६:४५ बजे समूह ‘ई’ का स्लोभाकिया र युक्रेन भिड्ने छन् । ९:४५ बजे समूह ‘डी’ का पोल्यान्ड र अष्ट्रिया भिड्दा राती १२:४५ बजे सोही समुहका नेदरल्याण्ड्स र फ्रान्स भिड्नेछन् ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद बैठक अवरोध गरेपछि स्थगित, बैठक भदौ ३० गते दिउँसो बस्ने

वि.सं.२०८१ भदौ २६ बुधवार १६:५२

काठमाडौं: प्रतिनिधिसभा बैठक भदौ ३० गते दिउँसो १ बजे बस्ने...

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:३६

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यसूची

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:१२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभामा...

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

वि.सं.२०८१ भदौ २४ सोमवार १५:१६

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधान सेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधान सेनापतिलाई महारथीको दर्ज्यानी चिन्ह प्रदान

वि.सं.२०८१ भदौ २४ सोमवार १३:२७

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली...