YouTube Link

नेपाल र भारत भिड्दै, फाईनल पुग्न नेपाली जित्नैपर्ने दबाब

Facebook Link

काठमाडौं: साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दैछन् । लिग चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्न लागेको हो । खेल ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नैपर्ने दबाब छ । बंगलादेश एक खेल अगावै प्रतियोगिताको फाइनल पुगिसकेको छ ।  भारत र नेपाल समान ३ अंक सहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । राम्रो गोल अन्तरका आधारमा नेपाल भन्दा भारतमाथि छ ।  फाइनल पुग्न भारतलाई बराबरीको नतिजानै पर्याप्त हुन्छ । गोल अन्तरमा पछि रहेको नेपाललाई फाइनल पुग्न भारतलाई जित्नैपर्ने दबाब छ ।

नेपाल र भारतले लिग चरणमा भुटानलाई हराएका थिए भने दुवैले बंगलादेशसँग हार ब्यहोरेका थिए । लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने समिकरण बनेको छ ।  बंगलादेशले समेत लिग चरणको अन्तिम खेलमा भुटानसँग खेल्दैछ । भुटान एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल सहित बंगलादेश, भुटान र भारत प्रतियोगितामा समावेश छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...