YouTube Link

काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल ​त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ बजे हुनेछ ।

तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं प्लेअफको सम्भावना कायम राख्न यो खेलमा जित्नुपर्ने दबाबमा छ । अंक तालिकाको अन्तिम स्थानमा रहेको वीरगञ्ज सान्त्वना जितको खोजीमा हुनेछ ।

जारी प्रतियोगितामा ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ । यसअघि बुधबारको खेलमा धनगढीलाई २-० गोलले पराजित गर्दै झापा एफसीले पनि प्लेअफको सम्भावना जीवित राखेको छ ।  झापा ७ खेलबाट १० अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...