Texas College
YouTube Link

नेपाल र ओमानबीच फाईनल खेल आज, खेल टियु मैदानमा ११ बजे

Facebook Link

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । समूह ‘ए’मा रहदै प्रतियोगिताको सुरुआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो । समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशका लागि भएको खेलमा यूएईलाई हराएको थियो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन ओमानसँग खेल्न लागेको हो ।

ओमानले समेत सेमिफाइनलमा बहराईनलाई १० विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भैसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

वि.सं.२०८२ फागुन ४ सोमवार १२:४०

  वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेजबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:०६

काठमाडौं: कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज...

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच ‘रिभल्भिङ फण्ड’ सञ्चालनका लागि समझदारी

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:५९

काठमाडौं: सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बन एरिया...

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

गरिमा म्युचुअल फण्डको ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:५१

काठमाडौं: गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष...

बंगलादेशमा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

वि.सं.२०८२ फागुन १ शुक्रवार ०७:३४

एजेन्सीः बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)...