YouTube Link

नेपाल र माल्दिभ्स भिड्दै, सेमिफाईनल पुग्न नेपाललाई जित्नै पर्ने दवाव

Facebook Link

काठमाडौं: काठमाडौंमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल पुग्न घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्दै छ । यी दुईबीचको खेल दिउँसो १:३० बजे दशरथ रंगाशालामा सुरु हुनेछ ।

दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानबीचको खेल १-१ को बराबरीमा सकिएसँगै नेपालका लागि अन्तिम चारमा पुग्न आजको खेल जित्नै पर्ने दवावमा रहेको छ ।

नेपाल पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १-० ले पराजित भएको थियो । समूह ‘ए’ बाट पाकिस्तान २ खेलमा ५ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा बराबरी खेलेको अवस्था नेपाल बाहिरिने छ माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

समूह ‘बी’ मा बंगलादेश, भुटान र भारत छन् । समूह ‘बी’ मा पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४-३ को गोल अन्तरले हराएको थियो ।

भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल बुधबार र फाइनल शनिबार हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...