YouTube Link

बायर्न म्युनिखद्वारा टोटेनहम हस्टपर ७-२ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखसँग टोटेनहम हस्टपरले लज्जास्पद हार बेहोरेको छ । टोटेनहम घरेलु मैदानमा बायर्नसँग ७–२ को फराकिलो गोल अन्तरले पराजित भएको हो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन सन र ह्यारी केनले गोल गरे । टोटेनहमले शुरुवाती अग्रता जोगाउन नसक्दा लज्जास्पद हार बेहोरेको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

वि.सं.२०८२ असार १९ बिहीवार ०९:३४

काठमाडौं: एएफसी एसियन कप २०२६ अस्ट्रेलिया पुग्न नेपाली महिला राष्ट्रिय...

एसियन कप छनोटमा आज नेपालले श्रीलंकासँग खेल्दै

एसियन कप छनोटमा आज नेपालले श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ असार १८ बुधवार १०:५८

काठमाडौं: एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग...

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

वि.सं.२०८२ असार ४ बुधवार ०५:३८

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...