YouTube Link

त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृंखला अन्तर्गतको तेश्रो खेलमा अफगानिस्तान विजयी

Facebook Link

एजेन्सी: त्रिदेशीय टी ट्वान्टी क्रिकेट श्रृंखला अन्तर्गतको तेश्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकामा आइतबार राति भएको खेलमा अफगानिस्तानले बंगलादेशमाथि २५ रनको जित निकालेको हो ।

प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोश्रो जित हो । अफगानिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ५ बलमा अलआउट हुँदै १३९ रनमा समेटियो । बंगलादेशका लागि ममुदुल्जिलाहले ४४ रन जोड्दा सब्बीर रहमानले २४ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले ४ तथा राशिद खान , फारेद अहमेद र गुल्बादिन नाइबले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहमद नाबीले अविजित रहदै ८४ रन जोडे । यस्तै अस्घर अफगानले ४० रन बनाए । बंगलादेशका मोहमद साइफुदीनले ४ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिए । जितसँगै अफगानिस्तानले २ खेलबाट ४ अंक जोड्दै शिर्ष स्थानमा छ । पहिलो खेलमा अफगानिस्तानले निम्बाब्वेलाई हराएको थियो २ खेलबाट २ अंक जोडेको बंगलादेश दोस्रो तथा अंक विहिन जिम्बाब्वे तेश्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...