Health Ad
YouTube Link

बेल्जियमको सानदार जित, स्कटल्याण्ड बाहिरियो

Khanepani Dhal
Facebook Link

स्कटल्याण्ड युरो कप छनोटबाट बाहिरिएको छ । बेल्जियमसँग ४-० गोल अन्तरले पराजित हुदै स्कटल्याण्डको युरो कप खेल्ने सम्भावना सकिएको हो । केभिन डी ब्रुयना प्रेरित बेल्जियमले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।

बेल्जियमको चारै गोलमा ब्रुयना संलग्न रहे । रोमेलु लुकाकुले नवौ मिनेटमा ब्रुयनाको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । थोमस वर्मालेनले २४औ मिनेटमा अग्रता दोब्बर पारे । उनले समेत ब्रुयनाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । टोबी एल्डरविरेल्डले ३२औ मिनेटमा बेल्जियमलाई ३-० ले अघि बढाए । ब्रुयनाको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए ।

खेल सकिन ८ मिनेट बाँकी छदाँ ब्रुयनाले व्यक्तिगत रुपमा पहिलो गोल गर्दै बेल्जियमलाई प्रभावशाली जित दिलाए । शीर्ष स्थानको बेल्जियमले समुह आईको खेलमा सतप्रतिशत जित निकाल्दै ६ खेलबाट १८ अंक जोडेको छ । स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ । स्कटल्याण्ड दोस्रो स्थानको रुस भन्दा ९ अंकले पछाडी परेको छ । स्कटल्याण्डले अब मात्र तीन खेल खेल्न बाँकी छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...