YouTube Link

महिला विश्वकपमा न्युजिल्यान्डको विजयी सुरुआत

Facebook Link

अष्ट्रेलिया: न्युजिल्याण्डले फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुआत गरेको छ । इडेन पार्कमा बिहीबार भएको उद्घाटन खेलमा नर्वेलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोली न्युजिल्याण्डले सुखद सुरुआत गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा आक्रमक शैलीमा मैदान उत्रिएको न्युजिल्यान्डका लागि विल्कसनले ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

निर्धारित समयको अन्तिम मिनेटका न्युजिल्यान्डले पेनाल्टी पाएको थियो । तर, रिया पर्सिभाल पेनाल्टीमा चुक्दा न्युजिल्यान्डले अग्रता दोब्बर बनाउन पाएन ।

जितसँगै घरेलु टिम न्युजिल्यान्डले विश्वकपमा विजयी सुरुआत गरेको छ । अस्ट्रेलियासँग संयुक्तरूपमा आयोजक रहेको न्युजिल्यान्डले समूह ‘ए’अन्तर्गत २५ जुलाईमा फिलिपिन्स र स्वीटजरल्यान्डसँग खेल्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...