YouTube Link

विश्व विजेता फ्रान्स युरो छनोटको शीर्ष स्थानमा उक्लियो

Facebook Link

एजेन्सी: विश्व विजेता फ्रान्स युरो छनोटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा अल्बानियालाई ४-१ गोल अन्तरले हराउँदै फ्रान्स युरोपियन च्याम्पियनसिपको छनोटको शीर्ष स्थानमा उक्लिएको हो ।

किंग्सले कोमनले दुई गोल गरेको खेलमा फ्रान्सले फराकिलो जित निकाल्न सफल भएको हो । फ्रान्सका लागि ओलिभर जिराउड र जोनाथन इकोनिले समेत गोल गरेका थिए । राफेल भरानोको पासमा खेलको आठौं मिनेटमा कोमनले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७औं मिनेटमा लुकास हर्नाल्डेजको क्रममा जिराउडले फ्रान्सको अग्रता दोब्बर पारे । ६८ औ मिनेटमा जिराउडले ब्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० ले अघि बढाए । ८५ औ मिनेटमा इकोनिले डेब्यु गोल गर्दै फ्रान्सको फराकिलो जितको आधार तयार गरेका थिए ।

समुह एचको शीर्ष स्थानको फ्रान्सले ५ खेलबाट १२ अंक जोड्यो । अल्बानिया ६ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...