YouTube Link

रामेछाप जिल्ला कराते महासंघको अध्यक्षमा शुक्र माझी र सचिवमा मनिकुमार सुनुवार चयन

Facebook Link

काठमाडौं: रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहामगरको प्रमुख आतिथ्यमा रामेछाप जिल्ला कराते महासंघ गठन भएको छ ।

जिल्ला कराते संघको प्रशिक्षक हिमाल योञ्जनको सहभागीतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । नवगठित नयाँ कार्यसमितिमा शुक्र माझी अध्यक्ष भएका छन् भने उमाकुण्ड शाखा डोजोका प्रशिक्षक मनिकुमार सुनुवार सचिव पदमा चयन भएका छन् ।

नवगठित अध्यक्ष माझी जिल्लाका सबै खेलकुद क्षेत्रमा सक्रिय र परिचित खेलाडी तथा प्रशिक्षक हुन् भने सचिव पदका सुनुवार पनि सक्रिय र परिचित खेलाडी तथा प्रशिक्षक हुन् ।

त्यसैगरी नवगठित महासंघको उपाध्यक्षमा मकर बहादुर श्रेष्ठ र ज्ञान बहादुर थापामगर चयन भएका छन् भने सचिवमा मनि कुमार सुनुवार, कोषाध्यक्षमा कुमार चौलागाई र सदस्यहरुमा राजु भुजेल, ईन्द्र रजन मगर, विमल सिजाली मगर, रोमी विक, उत्तम कुमार श्रेष्ठ र सदिक्षा खड्का चयन भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...