Texas College
YouTube Link

स्पेनले जित्यो यु-२१ च्याम्पियनसिपको उपाधि

Facebook Link

एजेन्सी: पाँचौ संस्करणको युरोपियन यु-२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जितेको छ । गएराति भएको खेलमा जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनले उमेर समुहको प्रतियोगिताको उपाधि उचालेको हो ।

खेलको सातौ मिनेटमा स्पेनले खेलमा अग्रता लिएको थियो । फरवार्ड मिकेल ओयारजबलको पासलाई सदुपयोग गर्दै स्पेनका फेबियन रुइजले टिमलाई अग्रता दिलाएका थिए । ६८ औ मिनेटमा अलेक्जेन्डर नुबेलको चलाखीपुर्ण पासलाई दानी ओलमोले पोस्टको दिशा दिदै स्पेनको अग्रता दोब्बर पारेका थिए । ८८ मिनेटमा जर्मनीका अमिरिले गोल गरेपनि टिमले हार टार्न सकेनन् । स्पेनले सन् २०१७ को फाईनलमा जर्मनीसंग ब्यहोरेको हारको बदला समेत लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...