YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली ईग्ल्याण्ड र उपाधि दावेदार भारत भिड्दै

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आज घरेलु टोली ईग्ल्याण्डलाई जित्नै पर्ने दबाबमा भारत सामु मैदान आर्लदैछ । ईङग्ल्याण्डको बर्मिङघममा लिग तालिकाको पाँचौ स्थानमा खस्किएको घरेलु टोली र दोश्रो स्थानको भारतबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।

यी दुईबिचको खेल आज नेपाली समयानुसार दिउँसो सव तिन बजे शुरु हुनेछ । उपाधि दावेदार मानिएको ईङग्ल्याण्डको शुरुवात राम्रो भएपनि पछिल्लो खेलहरुमा लय गुमाउँदा सेमिफाईनल यात्रा समेत भरापमा पर्ने खतरा बढ्दै गएको छ ।

ईङग्ल्याण्डले शुरुवाती ५ मध्ये चार खेलमा जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गरेको थियो । तर श्रीलंका र अष्ट्रेलियासँगको पछिल्लो दुई खेल गुमाउँदा आगामी यात्रा कठिन बन्दै गएको हो । न्युजिल्याण्डको बाँकी दुई खेल निकै कठिन छ । आज अपराजित रहँदै विश्वकपको यात्रा जारी राखेको भारतसँग जित्नै पर्नेछ भने त्यसपछि अन्तिम खेलमा न्युजिल्याण्डसँग पनि जित्नै पर्ने दबाब थपिएको छ ।

पछिल्लो तिन खेल जित्दै पाकिस्तान लिगको शिर्ष चारमा उक्लिएपछि घरेलु टोलिलाई अन्तिम चारसम्म पुग्ने बाटो गाह्रो बन्दै गएको हो । यता उच्च लयमा रहेको भारतले आज ईङग्ल्याण्डलाई हराए सेमिफाईनलमा पुग्ने दोश्रो टोलि बन्नेछ । यसअघि अष्ट्रेलिया सेमफिाईनलमा पुगिसकेको छ भने तालिकाको दोश्रो स्थानमा रहेको भारतको ६ खेलबाट ११ अंक छ । ८ खेलबाट ११ अंक भएको न्युजिल्याण्ड तेश्रो, ९ अंक सहित पाकिस्तान चौथो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...