YouTube Link

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको आज दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल पुलीस र प्रदेश २ तथा मुलपानी क्रिकेट मैदानमा एपीएफ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गतको शनिबार भएको खेलमा नेपाल पुलीस र प्रदेश २ विजयी भएका छन् । त्रिभुवन आर्मीलाई ५० रनले पराजित गर्दै पुलीसले तेस्रो जित निकालेको छ भने प्रदेश १ लाइ १ सय ६१ रनले पराजित गर्दै प्रदेश २ ले दोस्रो जित निकालेको छ ।

किर्तीपुरस्थित त्रिवी क्रिकेट मैदानमा पुलिसले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याएको आर्मी ४२ दशमलब ३ ओभरमा १ सय ११ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ औँ ओभरमा अलआउट हुँदै १ सय ६१ रन बनाएको थियो ।

मुलपानी क्रिकट मैदानमा प्रदेश २ ले प्रस्तुत २ सय ६६ रनको लक्ष्य पछ्याएको प्रदेश १ २९ औँ ओभरमा १ सय ४ रनमा समेटिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...