YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ र आर्मीले खेले बराबरी

Facebook Link

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आज भएको सातौं चरणको पहिलो खेलमा अग्रता जोगाउन नसक्दा आर्मीको उपाधि होडमा धक्का लागेको छ ।

एपीएफले भने टोलीमा विदेशी खेलाडी भित्र्याएदेखि सुधारिएको प्रदर्शन गरेको छ ।

आर्मीका जर्ज प्रिन्स कार्कीले ६३औं मिनेटमो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

लगत्तै खेलको ४ मिनेट नबित्दै एपीएफका बिकी तामाङले बराबरी गोल फर्काए ।

खेलको निर्धारित समयसम्म दुवै टोलीको गोल नहुँदा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै आर्मीको एएफसी कप खेल्ने सपनामा पुर्णविराम लागेको छ ।

सातौं चरणको तालिकाको शीर्ष स्थानमा रहने टोलीले एएफसी कप लाइसेन्स प्राप्त टोलीले एएफसी कपको छनोट चरणमा स्थान बनाउँनेछ ।

बराबरीसँगै आर्मी ७ खेलबाट ११ अंकसहित चौथो स्थानमा छ ।

समान खेलबाट एपीएफ ६ अंकसहित ११औं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...