Texas College
YouTube Link

बार्यन म्युनिखलाई १९औ पटक जर्मन कपको उपाधि

Facebook Link

एजेन्सी: बार्यन म्युनिखले जर्मन कपको उपाधि जितेको छ । गएराति भएको खेलमा लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्यनले उपाधि जितेको हो ।

लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९औ पटक जर्मन कपको उपाधि जितेको हो । खेलमा अग्रता बार्यनले २९औ मिनेटमा रोबर्ट लिबान्डोस्कीको गोलबाट लिएको थियो । ७८औ मिनेटमा किंग्सले कोम्यानले बार्यनको अग्रतालाई दोब्बर पारेका थिए । ८५औ मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

यसै सिजन क्लब छाड्ने निर्णय गरेका फ्रयाङ रिबेरीले उपाधि सहित जर्मन क्लबबाट बिदाई लिएका छन् । प्रशिक्षकको रुपमा निको कोभिकले बार्यनका लागि घरेलु प्रतियोगितामा एकै सिजन दुई उपाधि हात पार्न सफल भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...