YouTube Link

आजदेखि सहिद स्मारक ‘सी’ डिभिजन लिग हुँदै, पहिलो दिन दुई खेल हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघले आदेखि शुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

छनोटको पहिलो दिन दुई खेल हुनेछ । एन्फा कम्पलेक्समा हुने दिनको पहिलो खेलमा एफसी एस र सरस्वती नगर स्पोर्टस् क्लब बीच खेल हुनेछ । दोस्रो खेलमा आरसी फुटबल एकेडेम र ललितपुर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । ‘सी’ डिभिजन लिगको छनोटमा यसपटक ३८ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणका खेलहरु २७ जेठसम्म सञ्चालन हुनेछ । समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेका १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । लिगको दोस्रो चरण नकआउटका आधारमा हुनेछ । हरेक समूहका शीर्ष टोली ‘सी’ डिभिजनलाई बढुवा हुनेछ । दोस्रो चरण जेठ ३० बाट हुनेछ । छनोटका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र बुद्धि बिकास खेल मैदान लगनखेलमा हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...