YouTube Link

स्पेनिस डिफेन्डर सर्जियो रामोस पीएसजीमा अनुबन्ध नजिक

लिग वान

Facebook Link

एजेन्सीः स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् ।

फ्रान्सेली मिडियाको रिपोर्ट अनुसार रामोस पिएसजीसँग सम्झौता नजिक पुगेका हुन् ।

१६ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका स्पेनिस डिफेन्डर सर्जियो सान्टियागो बर्नाबेउ छाडेका थिए ।

पीएसजीले रियल मड्रिडका यी पूर्वकप्तानबारे औपचारिक रुपमा केही बताएको छैन ।

तर, आरएमसी स्पोट्र्सले रामोस र पीएसजीबीच सहमति भएको जनाएको छ ।

रामोस र पीएसजीसँग दुई वर्षको सम्झौता गर्ने र पीएसजीले केही दिनमा औपचारिक सम्झौता

गर्ने मार्काले उल्लेख गरेको छ ।

सर्जियोका दाजु तथा एजेन्ट रेने रामोस बिहीबार बिहान सम्झौताबारे छलफल गर्न पेरिस पुगेको

मार्काले जनाएको छ ।

सन् २००५ मा सेभियाबाट रियल पुगेका ३५ वर्षीय सेन्टर ब्याक रामोसले जुनको अन्त्यमा रियल

छाडेका थिए ।

रियलका लागि ६७१ खेल खेलेका रामोसले १०१ गोल समेत गरेका थिए ।

जहाँ उनले ५ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

यो पनि पढ्नु होस्

नेपाल ओलम्पिक समितिको प्रेस विज्ञप्ति पार्कीकाे स्थानमा सरस्वतीले ओलम्पिक खेल्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...