YouTube Link

अर्जेन्टिना कोपा अमेरिका फुटबलको अन्तिम आठमा

लियोनल मेस्सीको दुई गोलको

Facebook Link

एजेन्सीः अर्जेन्टिना कोपा अमेरिका फुटबलको अन्तिम आठमा प्रवेश गरेकाे छ ।

लियोनल मेस्सीको दुई गोलको सहयोगमा सहज जित निकालेको छ ।

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।

मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले सहज जित निकाल्न सफल भयो ।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले समान एक र एक गोल गरे ।

बोलिभियाका लागि इर्विन सावेद्राले सान्तोना स्वरुप एक गोल फर्काए ।

छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

मेस्सीको पासलाई सदुपयोग गर्दै गोमेजले गोल गरे ।

खेलको ३३ औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

४२ औं मिनेटमा मेस्सीले सर्जियो अग्युरोको पासमा ब्यक्तिगत दोस्रो गोल गरे ।

६० औं मिनेटमा बोलिभियाका लागि सावेद्राले एक गोल फर्काए ।

त्यसको ५ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को शानदार जित दिलाए ।

जितसँगै अर्जेन्टिना अपराजित रहँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

अर्जेन्टिना कोपा अमेिरका फुटबलको समूह ‘ए’को अर्जेन्टिना ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।

बोलिभिया अंकविहिन हुँदै तालिकाको पुछारमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25941.html

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...