YouTube Link

युरो कप घरेलु मैदानमा जर्मन स्थाब्ध फ्रान्सको शुखद शुरुवात

Facebook Link

एजेन्सीः युरो कप २०२० अन्तर्गत घरेलु मैदानमा समूह ‘एफ’को दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीलाई हराएको छ ।

फ्रान्सले १-० गोलको कठिन जित हात परेको छ ।

जर्मनीको घरेलु मैदान ‘म्युनिख’मा भएको खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको थियो ।

फ्रान्सका लुकास हरनान्डेजको क्रस जर्मनीका रक्षक ‘म्याट हमल्स’लाई लागेर आत्मघाती गोल भएको थियो ।

उक्त गोलसँगै फ्रान्सले खेलमा अग्रता लिएको थियो ।

दोस्रो हाफमा अघिकांश समय बल पोसेसनमा पकड राखे पनि जर्मनीले कुनै गोल भने गर्न सकेन ।

करिब ६५ प्रतिशत बल पोसेसन बनाएको जर्मनीले खेलमा कुल १० शट प्रहार गरेको थियो ।

१ शट अन टार्गेट राख्न सफल भएको थियो ।

बलियो टोली जर्मनीलाई घरेलु मैदानमै पराजित गर्दै फ्रान्सले युरो कप २०२० मा शुखद शुरुवात गरेको छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...