युरोकप २०२० स्पेन र स्वीडेन गोलरहित बराबरी
वि.सं.२०७८ असार १ मंगलवार ०९:४३
2.2K
shares
एजेन्सीः युरोकप २०२० अन्तर्गत स्पेन र स्वीडेनले बराबरी खलेका छन् ।
समूह ‘इ’ को खेलमा स्पेनले घरेलु मैदान स्टाडिओ डे ला कार्टुजामा स्वीडेनसँग गोलरहित बराबरी खेलेका हो ।
१६औं संस्करणको युरोकपमा यो पहिलो गोलरहित बराबरी हो ।
स्पेन र स्वीडेनले समान १ अंक जोडेका छन् ।
यस समूहको शिर्ष स्थानको स्लोभाकियाले ३ अंक जोडेको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ असार १ मंगलवार ०९:४३


















