YouTube Link

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै

Facebook Link

काठमाडौं: सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ ।

 

यी दुई देशबीचको खेल कुवेतको राजधानी कुवेत सिटीमा नेपाली समय अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ ।

 

यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गरेको थियो । जोर्डन र अष्ट्रेलियासँग भने नेपाल पराजित भएको थियो ।

 

नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक सहित शीर्ष स्थानमा छ भने जोर्डन र कुवेत समान १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् ।

 

नेपाललाई विश्वकप छनोटको तेस्रो चरणमा पुग्‍न भने कठिन छ । बाँकी खेलमा जित निकाल्दै एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने मौका भने नेपालको कायमै छ ।

 

नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अष्ट्रेलियासँग खेल्न तालिका तय भएको छ । नेपाली राष्ट्रिय फुटबल टोली जेठ २९ गते स्वदेश फर्कने छ ।

 

हेर्नुहोस् तपाईको आज २०७७ जेठ २० गते बिहीबारको तपाईको राशिफल

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...