क्रोएसिया र आर्माेनिया मैत्रीपूर्ण खेलमा बराबरी
वि.सं.२०७८ जेठ १९ बुधवार ०९:२८
2.3K
shares
एजेन्सीः युरो कप २०२० को तयारीमा रहेको क्रोएसिया र आर्माेनिया बराबरीमा खेलेको छ ।
गएराति घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आर्मेनियासँग १–१ को बराबरीमा रोकिएको छ ।
समूह ‘डी’ मा रहेको क्रोएसियाले इङ्ल्यान्ड, स्कटल्यान्ड र चेक गणतन्त्रविरुद्ध खेल्नेछ ।
विश्वकपको उपविजेता क्रोएसियाले इभान पेरिसिचको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो ।
आर्मेनियाका वैकल्पिक खेलाडी वेबमायर एन्गोलोले बराबरी गोल फर्काए ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ १९ बुधवार ०९:२८



















