Rajshow Bivag

फ्रेन्च ओपन टेनिस नाओमी ओसाकाले बहिस्कार गरेकी छिन्

Departmant of helth services

एजेन्सीः फ्रेन्च ओपन टेनिसबाट विश्व बरियात नम्बरमा दोस्रो स्थानमा रहेकी महिला टेनिस स्टार नाओमी ओसाकाले जारी फ्रेन्च ओपन टेनिस बहिस्कार गरेकी छिन् ।

जापानी टेनिस खेलाडी आफ्नो ट्विटरमार्फत एक सन्देश सार्वजनिक गरी प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने जानकारी दिएकी छिन् ।

आइतबार भएको पहिलो चरणको खेलमा ओसाकाले रोमानियाकी प्याट्रिसिया मारियालाई पराजित गरेकी थिईन ।

खेलपछि भएको पत्रकार सम्मेलनमा भाग नलिएको कारण ओसाकामाथि १५ हजार डलरको जरिवाना भएको छ ।

प्रतियोगिताबाट निष्काशन गर्न सकिने चेतावनी दिइएको थियो ।

ओसाकाले भनेकी छिन्ः मलाई लाग्छ की अन्य खेलाडी र मेरो भलाइका लागि म यो प्रतियोगिताबाट हटौँ, जसका कारण पेरिसमा

चलिरहेको टेनिसमा अरुले ध्यान लगाउन सकुन्’ ।

उनले आफूलाई पत्रकारहरुसँग बोल्न अप्ठेरो लाग्ने बताएकी छिन् ।

उनले पत्रकारहरुसँग बोल्नका लागि पूर्व तयारी गरेर आउने आफू कुनै सार्वजनिक वक्ता नभको भनेकी छिन् ।

आफू प्रेसको अगाडि नर्भस हुने गरेकोले प्रेसबाट टाढा रहने गरेको स्पष्ट पारेकी छिन् ।

उनले आफू अन्तर्मुखी भएको र मानसिक समस्या पनि रहेको जानकारी दिएकी छिन् ।

सन् २०१८ मा पहिलो ग्राण्डसलाम उपाधि जितेपछि आफू डिप्रेशनबाट लामो समय ग्रस्त भएको उल्लेख गरेकी छन् ।

उनले आफूले चोट पुर्याएको मा पत्रकारहरुसँग माफी मागेकी छिन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...