YouTube Link

 कोलम्बियामा कोपा अमेरिका फुटबलको खेलहरु नहुने दक्षिण अमेरिकी फुटबल महासंघको हस्तक्षेप

Facebook Link

एजेन्सीः कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु कोलम्बियामा नहुने भएको छ ।

जुन देखि सुुरुहुने प्रतियोगिता अर्जेन्टिना र कोलम्बिया मिलेर आयोजना गर्ने तयारी थियो ।

प्रतियोगिताको फाइनल खेल १० जुलाई देखि आयोजना हुने तय गरिएको थियो ।

कोलम्बियामा चलिरहेको प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबल महासंघले यो प्रतियोगितामा हस्तक्षेप ग¥यो ।

कोलम्बियाले प्रतियोगितामा आफ्नै देशमा आयोजना गर्नका लागि अन्तिम प्रयास पनि गरेको थियो ।

नोभेम्बरका लागि नयाँ मिति घोषणा गर्न प्रस्ताव गरेको थियो ।

जुन प्रस्ताव असफल भयो ।

कोलम्बियामा हुने खेलहरु कहाँ खेलाउने भनेर दक्षिण अमेरिकी फुटबल महासंघले छिट्टै निर्णय लिने जनाएको छ ।

राष्ट्रपति इमान डुकुले कर र स्वास्थ उपचार सुधार घोषणा गरेपछि अप्रिलको अन्त्यमा कोलम्बियामा प्रदर्शन सुरु भएको थियो ।

पछिल्ला तीन सातादेखि यो प्रदर्शन निरन्तर जारी छ ।

राजधानी बोगोटा, मेडिलिन र काली जहाँ, कोपाका अमेरिकी फुटबलका खेलहरु आयोजना हुने तयारी थियो ।

यो क्षेत्रमा बृहद प्रदर्शन भइरहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%a8-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%89%e0%a4%a8-%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95-%e0%a4%86%e0%a4%b5/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...