YouTube Link

फ्रेन्च कपको उपाधि पीएसजीले १४औं पटक जित्यो

Facebook Link

एजेन्सीः फ्रेन्च कपको फाइनल खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले १४औं पटक उपाधि जितेको छ ।

 

स्टेट डि फ्रान्स रंगशालामा सम्पन्न फ्रेन्च कपको फाइनल खेलमा पीएसजीले मोनाकोलाई २–० गोलअन्तरले हराएको हो ।

 

पीएसजीको जितका लागि पहिलो हाफमा माउरो इकार्डी र दोस्रो हाफमा केलियन एम्बप्पेले गोल गरेका थिए ।

 

खेलको १९औं मिनेटमा मोनोकोका सेन्ट्रल डिफेन्सले गोल रक्षा गर्न चुकेपछि एम्बाप्पेले गरेको क्रसमा इकार्डीले गोल गरेका थिए ।

 

यो गोलसँगै खेललाई नियन्त्रण गरेका पीएसजीले ५६ प्रतिशत पोसेसन राखेको थियो ।

 

फ्रान्सको प्रतिष्ठित कप पीएसजीपछि सर्वाधिक विजेता मार्सेल्ली बनेको छ ।

 

मार्सेल्लीले १० पटक जितेको छ भने सेन्ट इटिएन र लिल्लले समान ६ पटक जितेका छन् ।

 

यो पनि पढ्नु होस्

 

https://www.akhabarnepal.com/%e0%a4%b2%e0%a4%bf%e0%a4%ad%e0%a4%b0%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%88%e0%a4%a8%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5/

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...