YouTube Link

लिग वानः पीएसजीको शानदार जित उपाधि होडमा रोमाञ्चक

Facebook Link

एजेन्सीः फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा पीएसजीले रेम्समाथि ४-० गोलको जित निकालेको छ ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा नेयमार र एम्बाप्पेले समान १-१ गोल गर्न सफल भए ।

त्यस्तै कप्तान मार्कविनोसको नाममा एक गोल गरे भने इटालियन मोइस किनले एक गोल गर्न सफल भए ।

पहिलो हाफको १३औं मिनेटमा पीएसजीलाई पेनाल्टी प्रदान गरिएको थियो ।

उक्त मौकालाई खेर नफाल्दै नेयमारले गोल गर्न सफल भए ।

२४औं मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २-० ले आफ्नो पक्षमा पारेको पीएसजीले दोस्रो हाफमा अर्को दुई गोल थप्यो ।

६८औं मिनेटमा नेयमारको पासमा कप्तान मार्कविनोसले गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर बनाए ।

खेलको अन्तिम मिनेटमा किनले गोल गर्दै पीएसजीलाई ४(० को जित दिलाए ।

यस जितसँगै पीएसजीको उपाधि सम्भावना जीवित नै रहेको छ ।

३७ खेलमा ७९ अंकसहित पीएसजी लिगको दोस्रो स्थानमा छ ।

उता गए राति नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको लिलले सेन्ट एटिनसँग गोलरहित बराबरीको खेल खेलेको छ ।

आफ्नै घरेलु मैदानमा जित हासिल गर्न नसक्दा लिलको ३७ खेलमा ८० अंक रहेको छ ।

लिग-वान को अन्तिम चरणको खेलले उपाधि विजेता टुङ्गो लाग्ने भएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...