YouTube Link

बार्सिलोना ला लिगामा उपाधि बिहिन अग्रता जोगाउन नसक्दा धक्का

Facebook Link

एजेन्सी:  ला लिगामा २–० को अग्रता जोगाउन नसक्दा गएराति  बार्सिलोना लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको छ ।

यो बराबरीले सिजनको अन्त्यतिर लिगको उपाधि जित्ने बार्सिलोनाको लक्ष्यमा गम्भीर धक्का लागेको छ ।

लियोनल मेस्सीले लो भलीमार्फ अग्रता दिलाएका थिए ।

मेस्सीले जारी सिजन सबै प्रतियोगितामा गरी ३७ औं गोल गरेका हुन् ।

ओस्मान डेम्बेलेको क्रसमा पेड्रीले अर्को गोल गरी पहिलो हाफमा बार्सिलानालाई दोहोरो अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा सानदार प्रदर्शन गरेको लेभान्टेका लागि गोन्जालो मेलेरो र जोसे लुइस मोरालेसले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

डेम्बेलेको शक्तिशाली प्रहारमार्फत बार्सिलोनाले पुनः अग्रता बनाए पनि अन्तिम समयमा सर्जियो लियोनले लेभान्टेका लागि बराबरी गोल फर्काए ।

यो जितले बार्सिलोनाले दोस्रो स्थानमा त उक्लिएको छ भर शीर्षमा पुग्ने अवसर गुमाएको छ ।

३६ खेलबाट बार्सिलोना ७६ अंक छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ र रियल मड्रिडको ७५ अंक छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a5%8d-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...