YouTube Link

नेपाल सुपर लिगः विराटनगर शीर्ष स्थानमा चितवनचितवन जितविहीन

Facebook Link

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल) सोमबार एफसी चितवनलाई २–० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ ।

लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर हेड टु हेड र गोलअन्तर दुवैमा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

यस जितपछि विराटनगरले नेपाल सुपर लिग शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने समभावना बलियो बनाएको छ ।

चितवन भने चार खेलसम्म अझै जितविहिन छ ।

४ खेलबाट २ अंक मात्र रहेको चितवन अन्तिम स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन विदेशी खेलाडी पेड्रो मान्जी र सन्तोष तामाङले एक एक(गोल गरे ।

पहिलो हाफ बराबरीमा रोके पनि दोस्रो हाफमा चितवनले ७३ मिनेटमा पहिलो गोल ब्याहोरेको थियो ।

७३ औं मिनेटमा सुनील बलको फ्रिकिकमा पेड्रोले उत्कृष्ट गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी

छँदा सन्तोष तामाङले करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै विराटनगरलाई २–० को जित दिलाए ।

विराटनगरका कप्तान तथा मार्की खेलाडी रन्जित धिमाल प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै विराटनगरका सुरज ठकुरी इमर्जिङ प्लेयर अफ दि म्याच घोषित भए ।

यो पनि पढ्नु होस् ।

उमाकुण्ड गाउँपालिकास्थित बाम्ती भण्डारको एक घरमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...