YouTube Link

८औं उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ्ग प्रतियोगिता हुने भएको छ

Facebook Link

काठमाडौंः २०७८ वैशाख १० र ११ गते आठौंं उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ्ग प्रतियोगिता हुने भएको हो ।

नेपाल सितोरि–यो कराँते संघको केन्द्रीय शाखा डोजो त्रिपुरेश्वरको आयोजनामा उक्त प्रतियोगिता संचालन हुने प्रशिक्षक साईला गमालले बताउनु भएको छ ।

नेपाल सितोरि–यो कराँते डो संघले गत फाल्गुण ४ गते उक्त प्रतियोगिताको लागि स्वीकृति प्रदान गरेको हो ।

प्रतियोगिता तौल, उमेर, एकल काता र किक बक्सिङ्ग सहित चार विधामा हुने छ ।

तौल विधामा पुरुष तर्फ २०के.जी देखि + ८४ के.जी र महिला तर्फ २० के.जी देखि + ६८ के.जी सम्म हुने छ ।

प्रतियोगिता उमेर समुह तर्फ पुरुष र महिला अन्र्तगत ६ वर्ष देखि १५ वर्ष सम्मको हुने छ ।

काता विधा तर्फ पुरुष महिला दुवै एकल काता मात्र हुने छ ।

किक बक्सिङ्ग प्रतियोगिता तौल समुहमा हुनेछ ।

पुरुष तर्फ ४५के.जी ५०के.जी ५५ के.जी ६० के.जी र खुल्ला हुने छ ।

महिला तर्फ ४५के.जी ५०के.जी ५५ के.जी र खुल्ला हुने छ ।

यो पनि पढ्नु होस्

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...