YouTube Link

विश्वकप छनोटमा चेक रिपब्लिक र बेल्जियमले बराबरी खेल्दै अंक बाँडे

Facebook Link

एजेन्सी: विश्वकप २०२२ को युरोपियन छनोटमा चेक रिपब्लिक र बेल्जियमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ५०औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए ।

यसैबीच खेलको ६०औं मिनेटमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवै पक्षबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

बराबरीपछि समूह ‘ईं’ मा चेक रिपब्लिक २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।

समान ४ अंक नै भएपनि बेल्जियम गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

बेलारुस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अंकविहीन वेल्स र इस्टोनिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

यही समूहको अर्को खेलमा बेलारुसले इस्टोनियामाथि ४–२ को जित निकालेको छ ।

बेलारुसको जितमा भिटाली लिसाकोभिचले दुई तथा युरी केन्डस र पाभेलले समान १ गोल गरे ।

इस्टोनियाका हेनरी एनिएरले दुवै गोल गरेपनि हार टार्न सकेन ।

विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्सको जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...