YouTube Link

बार्सिलोनालाई ४-० गोल अन्तरले पराजित गर्दै लिभरपुर फाईनलमा

World Cup 2026
Facebook Link

प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति सेमिफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोनालाई ४-० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४-३ को नतिजा सहित फाईनल प्रवेश गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुल मुख्य फरवार्डद्वय रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना मैदान उत्रिएको थियो । लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २-२ गोल गरे । खेलको ७ औ मिनेटमा ओरिगीले लिभरपुललाई अग्रता दिलाए । ५४ औ मिनेटमा वाइनाल्डमले लिभरपुलको अग्रतालाई दोब्बर बनाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ५६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-० को स्थितीमा पुर्याएका थिए । ७९ औ मिनेटमा ओरिगीले क्लबका लागि चौथो गोल थप्दै लिभरपुरलाई ऐतिहासिक जित दिलाए ।

लिभरपुलले उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...