YouTube Link

आज बी डिभिजन लिगमा मध्यपुर र श्रीकुमारी भिड्दै

Facebook Link

काठमाण्डौं: सहिद स्मारक बी डिभिजन लिग अन्तर्गतको आजको खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमार क्लब भिड्दै छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो हुने पहिलो खेलमा मध्यपुर र श्रीकुमारीबीच खेल हुन लागिएको हो ।

मध्यपुर युथले आफ्ना ७ खेलबाट जम्मा ४ अंक जोडेको छ।

अन्तिमबाट दोस्रो स्थानमा छ।

यस्तै श्री कुमारी ७ खेलबाट ७ अंक जोडेर आठौँ स्थानमा छ ।

आज दिउँसो हुने दोस्रो खेलमा बाँसबारी र पुल्चोक स्पोट्र्स क्लब भिड्दैछन् ।

बाँसबारीले ७ खेलबाट १५ अंक जोडेको छ ।

बाँसबारी तेस्रो स्थानमा छ ।

पुल्चोकले भने जारी लिगमा जितको खाता खोल्न सकेको छैन ।

दुई खेलमा बराबरीको नतिजा निकालेको पुल्चोक २ अंकसहित पुच्छारमा छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ab%e0%a5%81%e0%a4%9f-14/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...