Texas College
YouTube Link

राष्ट्रपति रानिङ्गशिल्ड प्रतियोगितामा मान्थली मा.वि च्याम्पियन

Facebook Link

रामेछापः मन्थली नगरपालिकाले आायोजना गरेको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

यही ७, ८ र ९ गते तीन दिन संचालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गत वर्षको विजेता समेत रहेको मन्थली मा.वि कुल ३० स्वर्ण पदक र २१रजत पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ ।

ए.ई.बि.एस र सेतिदेवि मा.वि सालुले समान ५ र ५ स्र्वण जितेका छन ।

८ रजत पदक जितेको ए.ई.बि.एसले सेतिदेविलाई एक स्थान पछाडि धकेल्दै द्धितिय स्थान हासिल गरेको छ ।

त्यसतै ५ स्र्वण ५ रजत पदक प्रप्ता गरेको सेतिदेवि मा. वि सालु तृतिय स्थानमा चित्त बुझाएको छ ।

यो पनि पढनु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%af/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...