YouTube Link

मेस्सी बने दशकका विश्वकै सर्वोत्कृष्ट खेलाडी

Facebook Link

एजेन्सीः विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडी बनेका छन् ।

बार्सिलोनाका स्टार समेत रहेका मेस्सी दुई ठुला फुटबल खेलाडीलाई पछि पार्दै दशकका विश्वकै सर्वोत्कृष्ट पुरुष खेलाडी बनेका हुन् ।

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र ब्राजीलका स्टार नेयमारलाई पछि पार्दै आइतबार दशकका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार हात पारेका हुन् ।

उनलाई दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले शीर्ष स्थानमा राखेको हो ।

संसारभरिका १५० देशहरूले विगत एक दशकको सर्वोत्कृष्ट खेलाडीका लागि यस संस्थाले एक सर्वेक्षण गरेको थियो ।

जसमा मेस्सी संसारकै उत्कृष्ट खेलाडी घोषणा भए ।

मेस्सीले विगत १० वर्षमा ६ पटक ला लिगा उपाधि जितेका छन् ।

त्यस्तै रोनाल्डो पनि यूईएफए क्षेत्रको उत्कृष्ट खेलाडी भएका छन् ।

त्यस्तै शीर्ष खेलाडीमा नेयमार सहित केही खेलाडी परेका छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ab%e0%a5%81%e0%a4%9f-13/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...