YouTube Link

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको फाइनलमा उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

World Cup 2026
Facebook Link

काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी र अर्को विभागिय टोली एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको फाईनल खेल माघ १७ गते किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ । दुबै विभागीय टोलीबीचको फाईनल खेल बिहान ९ बनेबाट शुरु हुने छ ।

एपीएफ समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । जारी प्रतियोगिताभर अपराजित एपीएफलले सेमिफाइनलमा पुलिसलाई ३० रनले पराजित गरेको थियो ।

आर्मी समूह ‘ए’ को उप विजेतको रुपमा सेमिफाईनलमा स्थान बानाएको थियो । आर्मीले लिग चरणमा एक मात्र हार एपीएफबिरुद्ध सामना गर्नु परेको थियो । समूह चरणमा एपीएफले आर्मीलाई ६ रनको रोमाञ्चक जित निकालेको थियो ।

उपाधिको प्रवल दावेदार मानिएका दुबै विभागीय टोलीमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता छ । दुबै टोली यस पटक उपाधी उचाल्दै दोस्रो पटक प्रधानमन्त्री कप आफ्नो नाममा दर्ज गर्ने योजनामा हुने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...