YouTube Link

दोश्रो संस्करणको माडी गोल्डकप आजबाट शुरु हुँदै

Facebook Link

चितवनः चितवनमा आजबाट दोश्रो संस्करणको माडी गोल्डकप शुरु हुँदैछ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने उद्देश्यका साथ आजबाट शुरु हुने माडी गोल्डकपको उद्घाटन खेलमा लेखनाथ युनाइटेड क्लब पोखरा र हनामी एभरेष्ट क्लब चितवनसँग प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका सम्पूर्ण खेल माडीस्थित फुटबल मैदानमा दिउँसो २:३० बजेबाट शुरु हुनेछ ।

प्रतियोगितामा सहभागी टिमहरु विरगञ्ज युथ एकेडेमी विरगञ्ज, एफ सी मुनडियल हेटौंडा, एभरेष्ट क्लब चितवन, सेन्ट्रल कलेज बि एफ सी भरतपुर, लेखनाथ युनाइटेड क्लब पोखरा, काठमाडौं-११ काठमाडौं, अल स्टार क्लब तनहुँ र आयोजक माडी-११ ( बसन्तपुर युनाइटेड क्लब ) माडी गरी जम्मा आठ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजयी टोलीले नगद २ लाख, उपविजेताले नगद १ लाख र साथमा ट्रफी, मेडल, प्रमाणपत्र पाउने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १०,०००, सर्वाधिक गोलकर्तालाइ नगद ७,५०० रुपैंयाँ त्यस्तै गरी उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड, टिम कोचहरुलाई जनही रु. ५,००० प्राप्त गर्नेछन् ।

त्यस्तै नवप्रतिभाशाली खेलाडीहरुलाई नगद ३,५०० र हरेक खेलको म्यान अफ द म्याचलाइ नगद ३००० रुपैंयाँ प्रदान गरिने जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...