YouTube Link

आर्सनालको सानदार जित वेष्टब्रुमको सानदार गोलको वर्षा

Facebook Link

काठमाडौं :आर्सनालको सानदार जित वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै आर्सनल प्रिमियर लिगको ११औं स्थानमा उक्लेको छ ।

अलेक्जान्डर लाकाजेटको दुई गोल मद्दतमा आर्सनलले गएराट्टी भएको खेलमा वेष्टब्रुमलाई ४-० ले पराजित गरेको हो ।

लाकाजेटले ६०औं र ६४औं मिनेटमा गोल गरे ।

त्यसअघि अवे मैदानमा किरन टिएर्नेले २३औं र बुकायो साकाले २८औं मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए ।

जितपछि १७ खेलबाट २३ अंक जोड्दै लण्डन क्लब आर्सनल अंकतालिकामा ११औं स्थानमा उक्लेको हो ।

लिड्स समान अंक भए पनि आर्सनल गोलअन्तरमा अघि रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%88%e0%a4%a4%e0%a4%ac%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...